शुक्रबार, १३ आषाढ २०८२
बुधबार, १२ आषाढ २०८१
आइतबार, ७ माघ २०८०
भक्तपुर : भक्तपुरको सुर्यविनायकमा आज गणेश चतुर्थी धुमधामका साथ मनाएका छन । सुर्यविनायक गणेश मन्दिर रहेको मुल देवातालाई खट यात्रा हर्षोल्लासका गणेश चतुर्थी मनाएका हुन । गणेशको मूर्ति रथारोहन गरी सिन्दूर जात्रा गर्दै बाजागाजाका साथ खट बोकेर टोलटोलमा परिक्रमा गरी रथयात्रा गरेको हुन । जात्रामा सहभागी महिला पुरुषले सिन्दूर खेल्दै गणेशको खटलाई मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मका टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिन्छ । काठमाडौं उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्ने गरेका छन् । भक्तपुरको नेवार समुदायले भने हिजो राती नै गणेशको पुजा आरधना गरि गणेश चतुर्थी मनाएका छन ।
सोमबार, ९ भाद्र २०८२
काठमाडौं । नेकपा ९एकीकृृत समाजवादी०का वरिष्ठ नेता वामदेव गौतमले पार्टी प्रवेशको दुई महिना हुन लाग्दा पनि जिम्मेवारी नपाएको गुनासो गरेका छन् । अध्यक्ष माधवकुमार नेपालसामु उनले आफूलाई जिम्मेवारी दिन आग्...
शुक्रबार, १३ आषाढ २०८२
बुधबार, १२ आषाढ २०८१
आइतबार, ७ माघ २०८०
आइतबार, ७ माघ २०८०
शनिबार, २१ पौष २०८०
सोमबार, १६ पौष २०८०
सोमबार, १६ पौष २०८०
मंगलवार, ३ आषाढ २०८२
काठमाडौं । इजरायल–इरानको युद्धको असर जी–सेभेन बैठकमा पनि परेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा आयोजित बैठक छाडेर अमेरिका फर्किएका छन् । ह्वाइटहाउसले मिडिल इस्टमा तनाव जारी रहेकाले ट्रम्प फर्किएको जनाएको छ...
मंगलवार, ३ आषाढ २०८२
मंगलवार, ३ आषाढ २०८२
शनिबार, १४ पौष २०८०
बुधबार, ११ पौष २०८०
मंगलवार, ३ पौष २०८०
आइतबार, २४ मंसिर २०८०
शनिबार, २३ मंसिर २०८०
बुधबार, ११ आषाढ २०८२
जनकपुरधाम । रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो । रौतहट प्रहरीका अनुसार दुबै बालबा...
मंगलवार, २६ भाद्र २०८०
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले यही भदौ २४, २५ र २६ गते हुने बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका टुंगो लगाएको छ । सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले तीन दिने हुने महोत्सवको कार्यक्रम तालिका तयार पारेको हो...