सलमान खानको राधे डिसहोममा हेर्न सकिने

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र राधे बिहीबार ९आज०देखि डिसहोम सिनेमाघर च्यानल नम्बर १०८ मा हेने सकिने भएको छ । दबङ भाइजान सलमान खानको यो चलचित्र ३२५ मा स–परिवार...

‘देशमाथि’ बन्यो ‘उत्कृष्ट फिल्म’, सरोज ‘उत्कृष्ट निर्देशक’

काठमाडौँ । राजधानीमा हालै सम्पन्न ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा तेजेन्द्रप्रसाद कँडेल निर्देशित सर्ट फिल्म ‘देशमाथि’ले ‘उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ । अवार्ड...

आमा बन्न किन डराइन् भारती ?

काठमाडौँ । भारतीय टेलिभिजन शो ‘डान्स दिवाने’को चर्चा पछिल्लो दिनमा निकै बढेको छ । शोमा सोनू सूदले प्रवेश गरिसकेका छन् । यो शो निकै इमोसनल पनि बनेको छ । आजतकमा प्रकाशित समाचारअनुसार आम दर्...

जो पर्दामा रिपोर्टर बने

काठमाडौँ । पत्रकारलाई समाजको ऐना मानिन्छ । फिल्मले पनि समाजको वास्तविकलाई पर्दामा देखाउछ । यी दुवै विषय जनतामाझ पुग्नका लागि आ-आफ्नो माध्यम रोज्छन् । बलिउडमा यस्तौ कैयौं कलाकार छन्, जसले पर्दामा रिपो...

देश चिनाउने अर्को यात्राका लागि सांगीतिक यात्रा छोड्दै नितेश

काठमाडौं । अघिल्लो साता गायक नितेशजंग कुँवरले सांगीतिक क्षेत्र छोड्ने घोषणा गरे । उनको यो घोषणाले शुभचिन्तक निक्कै निराश भए । उनले सांगीतिक क्षेत्रबाट टाढा रहने जानकारी गराएपनि के कारणले सांगीतिक क्षे...

बियोन्से र राजनराजको स्वरमा ‘ल्यासे पाउँ’ सार्वजनिक

काठमाडौं । ‘फुलबुट्टे सारी’ गीतको सफलतापछि संगीतकाररगीतकार राजनराज शिवकोटी नयाँ गीतका साथ प्रस्तुत भएका छन् । धेरै वर्षअघि आएको गीतको गत वर्ष सार्वजनिक भएका मेल भर्सन, फिमेल भर्सन, चाइल्ड...

अभिनेत्री सुपुष्पा र निर्माता रौनक इन्गेज्ड

काठमाडौँ । अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनकविक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छन् । विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले काठमाडौंमा बुधबार इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक...

शरमनलाई ट्वाइलेटमा गरिएको थियो ‘थ्री इडियट्स’को अफर

काठमाडौँ । तपाईंले फिल्म ‘थ्री इडियट्स’ हेर्नुभएको छ भने फिल्ममा राजुको चरित्रमा अभिनय गर्ने कलाकार शरमन जोशीलाई पक्कै याद गर्नुभएको होला । फिल्ममा उनको चरित्रलाई धेरैले मनपराए । तर यो फि...

अभिनेता मिथुनलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड दिग्गज अभिनेता तथा राजनीतिकर्मी मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण भएको छ । उनी अहिले होम क्वारेन्टाइनमा छन् । दैनिक भास्करका अनुसार ७० वर्षका मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्मम...

किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’

काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ’स्माइल’को संगीत छ । र...

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.