भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यविनायकले गत आर्थिक वर्ष २०८०/०८१ मा ५२ लाख ८७ हजार २ सय ९२ रुपैयाँँ ७० पैसा मुनाफा कमाएको छ । संस्थाको १९ औं वार्षिक साधारण सभामा संस्था...
राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजश्व कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा कर शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन भयो । सो अवसरमा संघका अध्यक्ष प्रेमकृष्...
भक्तपुर । पर्यटकीय नगरी भक्तपुरको मुख्य क्षेत्र दरबार स्क्वायर गेट परिसर नजिकै अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहितको “दि मुग्लान होटल एण्ड रेष्टुरेण्ट” को नयाँ शाखा सञ्चालनमा आएको छ ।...
काठमाडौं । नेपाली बजार बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रु...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार पाँच क...
चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई संगठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्...
काठमाडौं । घरजग्गा व्यवसायीहरूले नेपाल राष्ट्र बैंकले माद्रिक नीतिको समीक्षाबाट घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि यसले खासै असर नपर्ने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्व...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा र सेयर कर्जाको जोखिमभार घटाउँदा बजारमा लगानी योग्य रकम बढ्ने र बैंकहरूलाई सहज हुने बताएका छन्। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक...
काठमाडौं । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेख...
भक्तपुर । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोवारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने आवश्यकता औल्याएका छन् । अध्यक्ष...