तीजको अवसरमा भक्तपुरका विभिन्न शिवालयहरुमा ब्रतालु महिलाहरुको विहानदेखि घूइचो

  • ८५
  • मंगलवार, १० भाद्र २०८२

भक्तपुर: तीजको अवसरमा भक्तपुरका विभिन्न शिवालयहरुमा ब्रतालु महिलाहरुको विहानदेखि घूइचो लागको छ ।
विहान देखि भक्तपुरको दत्तात्रय मन्दिरमा व्रतालु महिलाहरु लाइन लागेर पुजा अचर्ना गरि नाचगान गरेर तीज मनाएका हुन । भक्तपुरको दत्तात्रय र त मारीमा ब्रतालु महिलाहरु दिनभर नाचगान गरि तीज मनाएको हुन । विवाहित महिलाले आफनो श्रीमानको दीघायु र सुस्वास्थ्यको कामना गरि यो पर्व मनाउने गर्दछ भने अविवाहितहरुले सुयोग्य वर पाउन ब्रत वस्ने चलन छ । तीजको अघिल्लो दिन दर खाने गरिन्छ भने निराहार व्रत बसि महिलाहरुले तीन मनाउने गर्दछ । यस्तै भक्तपुरको नेवार समुदायले भने आज राति गणेश चतुर्थी पर्व मनाउदै छन । यस समुदायल राती प्रत्यकको घर घरको कौशीमा गणेश भगवानको पुजा आरधना गरि यो पर्व मनाउछ । य पर्वमा मकै भटमास, लगाएतका गडागुडी तथा फलफुल चढाई प्रसादको रुपमा खाने चलन छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com