रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

जनकपुरधाम । रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको...

भक्तपुरको दधिकोट दुई करोड नगद लुटपाट : चार जना पक्राउ

काठमाडौं । भक्तपुरको दधिकोटमा गत मंगलबारका दिन खानतलाशी लिन आएको भनी दुई करोड नगद लुटपाट गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले...

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटन...

साँगामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

भक्तपुर । पर्यटकीय नगरी भक्तपुरको मुख्य क्षेत्र दरबार स्क्वायर गेट परिसर नजिकै अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहितको “दि मुग्लान होटल एण्ड रेष्टुरेण्ट” को नयाँ शाखा सञ्चालनमा आएको छ ।...

भक्तपुरमा रोकिराखेको गाडीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्‍यु

भक्तपुर । भक्तपुरमा रोकिराखेको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका(२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा ठोक्किएर सख्त घाइते...

नवलपुरमा गर्भवतीको हत्या

चितवन । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं.६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्य...

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा आठ बजे बा। प्र। ०१–००६ ख ४५९३ नम्बरको बस...

कैलाली र कञ्चनपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

धनगढी । कैलाली र कञ्चनपुरमाभएका छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१८ को फूलबारी र कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिबार भएका दुर्घटना बालकसहित...

बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

काठमाडौं । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस...

अर्घाखाँचीमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित...

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com