बाजुरामा भूकम्पको धक्का

  काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३।५ म्याग्नीच्युडको भूकम्प गएको हो । बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धा...

सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा आइतबारका लागि फाइनल पेसी तोकिएको छ। यसअघि पटक(पटक स्थगित हुँदै आएको पेसी दुबै पक्षले बहस नोट अदालतमा बुझाए पछिको यो पहिलो हो। अदालते गत २३ कातिकमा दुबै पक्षलाई २...

धादिङ केन्द्र भएर भूकम्प

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन क...

ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

काठमाडौं । ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं। ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा न...

योमारी पुन्हीको अवसरमा भक्तपुरमा सम्पदा पदयात्रा हुने

  भक्तपुर । भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सांस्कृतिक नगर भक्तपुरको परम्परागत नेवारी परिकार योमरी उत्सव र नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ &lsquo...

फुङ्लिङमा आगलागी, ५ लाख बराबर क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी...

विराटनगर आगलागीमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। ‘कवाडी गोदा...

भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त भट्टराई

    भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोलुखुम्बुबाट भक्तपुरमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइलाई सोमबार स्वागत गरेका छन । प्रमुख प्रशासकीय अधिक...

पुजारी मठ पुनःनिर्माण सम्बन्धी छलफल

भक्तपुर नपा वडा नं. ९ स्थित पुजारी मठ पुनःनिर्माण हुने भएको छ ।मठ भत्काउने क्रममा भेटिने प्रत्येक वास्तु र सम्पदाहरुको अभिलेखीकरण गर्ने र महत्वपूर्ण सम्पदाहरु सुरक्षित प्रदर्शनीको व्यवस्था गर्ने निर्ण...

पाँच कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । एउटा कम्पनी तीन वर्षसम्मका लागि, एउटा दुई वर्षसम्मका लागि र अरु तीन कम...

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com