विराटनगरका ६१ वर्षीय श्रीमानलाई उनकी ५१ वर्षीया श्रीमतीले कलेजो दिएर बचाए जिवन

भक्तपुर । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १९ औं कलेजो प्रत्यारोपण गरिएको छ । यही २०८० माघ २१ गते आइतवार मोरङ्ग, विराटनगरका ६१ वर्षिया श्रीमानलाई उनकी ५१ वर्षीया श्रीमतीले कलेजो दान गरेकी...

धरहराको पार्किङ विवादमा मन्त्रालय-महानगर आमनेसामने

काठमाडौं । सुन्धारास्थित निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको छ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेप...

भक्तपुरमा खाल्डोमा खसेको एक बच्चाको सकुशल उद्धार

काठमाडौं । प्रहरीले खाल्डोमा खसेको दुई वर्षीय एक बच्चालाई सकुशल उद्धार गरेको छ। भक्तपुर सूर्यविनायक नगरपालिकाको कटुञ्जे भैरव मन्दिरनजिक खाली जग्गामा बोरिङ गर्न खनेको करिब १५ फिटको खाल्डोमा खसेको दुई...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ बर्षीय बालकको सफल कलेजो प्रत्यारोपण

भक्तपुर ।  भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ३ बर्षीय बालकको सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ । बारा स्थित जीतपुर सिमरा उपमहानरपालिका ३ का क्यान्सर पीडित बालकलाइ...

जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले अनुमति दिएन

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जान...

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लैजान नपाइने ?

काठमाडौं । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ। शनिबार समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारकारलाई १७ बुँदे मागका विष...

भक्तपुर हिसानमा कसपाल

भक्तपुर । उच्च माध्यमिक विद्यालय संघ नेपाल भक्तपुर शाखाको अध्यक्षमा मोर्डन कलेजका अनिल कसपाल चुनिएका छन् । भक्तपुर हिसानको छैटौ अधिवेशनले उपाध्यक्षमा एसएस कलेजका निरु ढकाल, सचिवमा इरुडाइट एकाडेमीका दि...

मकवानपुरमा टिपर पल्टँदा चालकको मृत्यु

काठमाडौं । मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे गढी गाउँपालिका–१, बाँदरखोल्सीनजिक भित्री सडकखण्डमा बा-प्र–०३–००१ख१४८९ नम्बरको टिपर दुर्घटना...

भक्तपुर नपा वडा नं. ९ मा नगर स्वास्थ्य केन्द्र शुभारम्भ

    भक्तपुर नगरपालिका वडा नं. ९ मा नगर स्वास्थ्य केन्द्र शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रवार एक कार्यक्रमबीच सो केन्द्र शुभारम्भ गरेका हुन । सो अवसरमा...

धनगढीको ६ लेन सडकमा साइकल लेन सञ्चालन

धनगढी ।धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेक...

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com