विराटनगर आगलागीमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

  • २३७
  • बिहीवार, २१ मंसिर २०८०


विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

‘कवाडी गोदाममा केमिकलमा हाल्ने परफ्युम भर्ने क्रममा चुरोट सक्लाउँदा आगजानी भएको पाइएको छ’, डिएसपी दाहालले भने ‘‘त्यहाँ प्रयोग हुने केमिकल एकदमै प्रज्जवलनशील पदार्थ हो।’

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com