सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज

  • १०६
  • आइतबार, २४ मंसिर २०८०


काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा आइतबारका लागि फाइनल पेसी तोकिएको छ। यसअघि पटक(पटक स्थगित हुँदै आएको पेसी दुबै पक्षले बहस नोट अदालतमा बुझाए पछिको यो पहिलो हो।


अदालते गत २३ कातिकमा दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट बुझाउन आदेश दिएको थियो। सोहीअनुसार दुबै पक्षले बहस नोट बुझाइसकेका छन्।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले मुद्दाको फाइनल पेसी रोक्नु पर्ने कारण नभएको बताए। उनले भने, ‘आजबाट चितवनमा बार समेलन छ, तर हामी यही मुद्दाले किनारा पाउनु पर्छ भनेर काठमाडौंमा नै छौं। सम्भवतस् आज फाइनल सुनुवाइ सुरु हुने विश्वास छ।’

यद्यपि कुनै कानुन व्यवसायीले बार सम्मेलनमा जानु पर्ने कारण देखाएर स्थगनको लागि अपिल गरेमा मुद्दा स्थगित हुन सक्ने सम्भावना भने रहेको छ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com