कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, एक घाइते

कास्की । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएरात...

पोखरामा पृथ्वीराजमार्ग भासियो, सवारी एकतर्फी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल वर्ष...

विराटनगरका बस्ती जलमग्न

विराटनगर । भारी वर्षाले मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । त्यहाँका घरमा पानी प...

लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका-३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीन...

कोशीमा हिक्मत कार्कीको सरकार वैध रहेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा हिक्मत कार्कीको वैधानिकताको विषयलाई लिएर परेको रिट खारेज गरिदिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी हिक...

मकवानपुरमा जंगली च्याउले तीनजनाको ज्यान गयो

काठमाडौं । जंगली च्याउ खाँदा एक सातामा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ । कैलाश गाउॅंपालिका वडानम्बर ९ का चार बर्षिया दिपेश लामा, कैलाश गाउॅंपालिका वडानम्बर ९ कै २५ बर्षिया निरुमाया रुम्बा र राक्सिर...

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु २ अर्ब ६६ करोड ४३ लाख

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो¥हौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ।व। २०८१र८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । भक्तपु...

मध्यपुर थिमि नगरपालिकाको ३ अर्ब २२ करोड बजेट

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मध्यपुर नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरसभाको दशौं अधिवेशनमा आगामी आवका लाग...

सूर्यविनायक नगरपालिकाको दुई अर्ब २४ करोड रुपैयाँको बजेट

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ का लागि दुई अर्ब २४ करोड रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ । सूनपाको आज सोमबार बसेको १६ औं नगरसभाको अधिवेशनमा उपप्रमुख सरिता त...

चाँगुनारायण नगरपालिकाको बजेट रु २ अर्व ८ करोड १८ लाख

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरवासीको चाहना, आवश्यकता, अपेक्षा, र प्राथमिकतालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले यस आर्थिक वर्षको नीति तथा कार्...

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com