भक्तपुरमा खाल्डोमा खसेको एक बच्चाको सकुशल उद्धार

  • १७१
  • बुधबार, १७ माघ २०८०


काठमाडौं । प्रहरीले खाल्डोमा खसेको दुई वर्षीय एक बच्चालाई सकुशल उद्धार गरेको छ।

भक्तपुर सूर्यविनायक नगरपालिकाको कटुञ्जे भैरव मन्दिरनजिक खाली जग्गामा बोरिङ गर्न खनेको करिब १५ फिटको खाल्डोमा खसेको दुई वर्षीय बच्चालाई मंगलबार प्रहरी प्रभाग कटुञ्जे र प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको (प्रनाउ) डिएसपी वसन्त पाठकले जानकारी दिए। रामेछाप मन्थली नगरपालिका वडा नं. ७ घर भई हाल कटुञ्जे बस्ने दुई वर्षीय सजिन भुजेल खेल्ने क्रममा उक्त खाडलमा खसेका थिए।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com