एस्टन भिल्लासँग आर्सनलको हार

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लासँग हार ब्यहोरेको छ । शनिबार राति आर्सनलले एस्टन भिल्लासँग १–० को हार ब्यहोरेको हो । भिल्ला क्लबसँगको हारले आर्सनलले शीर्ष स्थानमा पुग्ने अव...

एनएसएलमा आज ‘डबल हेडर’, धनगढी र इलाम तथा बुटवल लुम्बिनी र काठमाडौं भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ । पहिलो खेल धनगढी एफसी र स्पोर्टिङ इलामबीच हुनेछ । यो खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । अपराजित धनगढी ३ खेलबाट ७ अंकसहित दोस्रो स्था...

दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९रा...

एनएसएलमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्ने

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ । दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली...

जर्मनीले पहिलो पटक जित्यो फिफा यू-१७ विश्वकपको उपाधि

जकार्ता । फिफा यू-१७ विश्वकपको उपाधि जर्मनीले जितेको छ । इन्डोनेसियामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४ - ३ गोलले पराजित गर्दै जर्मनी पहिलो पटक च्याम्पियन बनेको हो । रोमाञ्चक र प्रतिस्प...

भारत एसिया कपको फाइनलमा

२७ भदौ, काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो टोल...

बास्केटबल संघका अध्यक्षले दुखाएको कप्तान सदिनाको मन

२७ भदौ, काठमाडौं । राष्ट्रिय बास्केट बल टिमकी कप्तान सदिना श्रेष्ठको मोबाइलमा भदौ १३ गते लगातार फोन आइरहेका थिए । तारन्तार फोन गर्नेहरुले उनलाई एउटा भिडियो क्लिप हेर्न सुझाव दिइरहेका थिए ।

एसियाडको सेफ दि मिसनमा टंकलाल घिसिङ नियुक्त

२६ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटीको सोमबार...

कोरियन एम्बासडर कपमा भाग लिन नदिएको भन्दै तेक्वान्दो खेलाडीको गुनासो

कोरियन एम्बासडर कपमा भाग लिन नदिएको भन्दै तेक्वान्दो खेलाडीको गुनासो

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com