काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजदेखि सुरु हुँदै छ । रुपन्देहीमा आजदेखि सुरु हुन लागेको तीन दिवसीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहर...
दैलेख । दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा नेकपा ९एमाले० को समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत जनसभा गर्दै छ । सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । मंसिर १४ गते...
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ । गत बुधबार मुख्यमन्त्री त...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्...
राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधसहित आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न ला...