सुवालले गरे भैरब नाथ मन्दिर ब्यवस्थानार्थ ७,७७,००० कोअक्षय कोष स्थापना

  • १८६
  • बुधबार, ११ पौष २०८०
 
भक्तपुर । भक्तपुरको पाँच तले स्थित प्रसिद्ध भैरब नाथ मन्दिर ब्यवस्थानार्थ अक्षय कोष स्थापना गरिएको छ ।
 
मन्दि ब्यवस्थापनमा आर्थिक समस्या देखिएपछि कृष्ण बहादुर सुवाल,पूर्णमाया सुवाल र धर्मपिता कान्छा सुवालका पुत्र शिवराम सुवालले सात लाख सतहत्तर हजारको चेक हसान्तरण गरेका छन् ।
 
उक्त चेक टौमढी क्लबका अध्यक्ष शिवराम भुजुको बिषेश पहलमा भैरबनाथ मन्दिरका मुल नाइके लक्ष्मी भक्त होमोसु र पुजारी कृष्ण भक्त छुँकालाई हस्तान्तरण गरिएको थियो ।
 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com