एस्टन भिल्लासँग आर्सनलको हार

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लासँग हार ब्यहोरेको छ । शनिबार राति आर्सनलले एस्टन भिल्लासँग १–० को हार ब्यहोरेको हो । भिल्ला क्लबसँगको हारले आर्सनलले शीर्ष स्थानमा पुग्ने अव...

एनएसएलमा आज ‘डबल हेडर’, धनगढी र इलाम तथा बुटवल लुम्बिनी र काठमाडौं भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ । पहिलो खेल धनगढी एफसी र स्पोर्टिङ इलामबीच हुनेछ । यो खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । अपराजित धनगढी ३ खेलबाट ७ अंकसहित दोस्रो स्था...

दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९रा...

एनएसएलमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्ने

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ । दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली...

जर्मनीले पहिलो पटक जित्यो फिफा यू-१७ विश्वकपको उपाधि

जकार्ता । फिफा यू-१७ विश्वकपको उपाधि जर्मनीले जितेको छ । इन्डोनेसियामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४ - ३ गोलले पराजित गर्दै जर्मनी पहिलो पटक च्याम्पियन बनेको हो । रोमाञ्चक र प्रतिस्प...

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com