भक्तपुरमा एतिहासिक नवदुर्गा भवानी सम्वन्धी अन्तक्रिया सम्पन्न

  • ३५८
  • शनिबार, १५ मंसिर २०८१

भक्तपुर ।  भक्तपुरमा आज एतिहासिक नवदुर्गा भवानी सम्वन्धी अन्तक्रिया सम्पन्न भएको छ ।

भक्तपुरको सानो थिमी स्थित एसओएस स्कुलमा भएको नगदुर्गा भवानी सम्वन्धी भ्रम र यथार्थ चिर्न भक्तपुर विकास सहयोग संघको सास्कृतिक सचेतना एवं सामाजिक उत्थानको अनुरुप आयोजति नवदुर्गा भवानी र भक्तपुर विषयक अन्तक्रिया कार्यक्रममा भक्तपुरका चार जना विज्ञ सँग आफनो विचार प्रस्तुत गरेका थिए ।

स्रोत व्यक्तिका रुपमा रहेका संस्कृतिविद् हरिराम जोशी, प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ र तन्त्रविज्ञ मृगेन्द्र राज सुवेदी र नवदुर्गा जात्रा व्यवस्थापन समितिका सल्लाहारका नारायण बनमालाले भक्तपुरमा नवदुर्गा भवानीको ईतिहास, उत्पत्ति, महोत्व, र यसले समाजमा पारेको प्रभावको विषयमा विचार मन्थन गरेका थिए ।  कार्यक्रममा सहभागिहरुले नवदुर्गा भवानी सम्वन्धी जिज्ञासा राखेका थिए ।

 

 

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com