ए डिभिजन लिगः पुलिस र बिग्रेड तथा थ्री स्टार र आर्मी भिड्दै

  • २६१
  • बुधबार, ४ पौष २०७५

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेल बिभागीय क्लब नेपाली पुलिसले बिग्रेड ब्वाईज क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमको खेल बिहान ११ बजे सुरु हुनेछ ।

पुलिस ८ खेलबाट १४ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । ब्रिगेड ८ खेलबाट चार अंक सहित तालिकाको १२ औं स्थानमा छ ।

एन्फा कम्प्लेक्समै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा रुस्लान थ्री स्टारले अर्काे बिभागीय क्लब त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ ।

थ्री स्टार ८ खेलबाट २१ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । आर्मी ८ खेलबाट १७ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.