प्रथम स्वर्गिय गणेशकुमार कवें स्मृति फुटसल प्रतियोगिताको उपाधि नर्थ प्वाईन्टलाई

भक्तपुर । प्रथम स्वर्गिय गणेशकुमार कवें स्मृति फुटसल प्रतियोगिताको उपाधि नर्थ प्वाईन्ट फुटसल क्लवले उचालेको छ । उपाधी सँगै विजयी क्लव नर्थ प्वाईन्टले मेडल, ट्रफि र प्रमाणपत्र सहित नगद ५१ हजार ५ रुपैया...

मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन

काठमाडौं । मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम...

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको...

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण सुरु गर्दै छ । बङ्‍गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण सुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्...

बैंगलोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित ग...

बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी । सेभियाका डी जोङले आठौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए पनि त्यसको दुई मिनेटपछि फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन...

आइपीएलमा चेन्नईको उत्कृष्ट प्रदर्शन, पन्जाब १० विकेटले पराजित

एजेन्स: साविकको उपविजेता चेन्नई सुपर किङ्सले आइपीएलमा उत्कृष्ट पुनरागमन गरेको छ । यूएईमा जारी १३औं संस्करणको आइपीएलमा दोस्रो जित निकालेको चेन्नईले किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ ।...

लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनलमा

एजेन्सी । प्रिमियर लिग क्लब आर्सनल कारबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा आर्सलनले लिभरपुललाई पेनाल्टी टुटआउटमा पराजित गर्दै क्वाटरफाइलनमा स्थान बनाउन सफल भएको थियो । आर्स...

आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

काठमाडौँ।साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी९ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै...

आईपीएल : चेन्नईको लक्ष्य लगातार जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज ९मंगलबार० चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । सारजाहमा क्रिकेट मैदानमा चेन्नई आफ्...

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.