थिमिमा ज्येष्ठ नागरिक परिचयपत्र वडाबाटै वितरण हुने

  • २४७
  • शनिबार, २१ पौष २०८०


मध्यपुर थिमि नगरपालिकामा ज्येष्ठ नागरिक परिचयपत्र सम्बन्धीत वडा कार्यालयबाट नै जारी हुने भएको छ ।

नगर कार्यपालिकाको हालै सम्पन्न १६ औं बैठकले ज्येष्ठ नागरिक परिचयपत्र वडा कार्यालयबाटै जारी गर्ने निर्णय गरेको हो ।
ज्येष्ठ नागरिकहरुले सार्वजनिक यातायातको सवारी भाडामा छुट पाउनुका साथै विभिन्न निकायमा लाइन नबसी सेवा सुविधा प्राप्त गर्न सकिने ज्येष्ठ नागरिक परिचयपत्र लिन नगरपालिका कार्यालयसम्म आउन जान सेवाग्राहीको उमेरलगायतका कारण असहज भएको गुनासो आएकोले वडाबाटै सो परिचयपत्र वितरण गर्ने व्यवस्था गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com