मध्यपुर थिमीले नगरपालिकाले गर्यो अग्र्यानिक फुड फेस्टिबलको आयोजना

मध्यपुर थिमि नगरपालिकाले जापानी प्रविधिबाट फोहोर व्यवस्थापन गरी बनाएको कम्पोस्ट मल वाट उत्पादित तरकारीका परिकारको खाना मेलाको आयोजना गरेको छ । दुई महिना अगाडी जापानको सहयोगमा नगरले २ करोड रुपैयाँ लागत...

महासमिति बैठक तोकिएको समयमा नभए कांग्रेसलाई ठुलो क्षति : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बर्तमान सरकार स्थिर सरकार भएपनि कार्यशैली भने अस्थिर र अराजकतातर्फ उन्मुख भएको बताउनु भयो ।पूर्व कर्मचारी समाज नेपालको आज भक्तपुरमा प्रथम बार्षिक साधारण सभाको उदघ...

चाकडी र घुस दिन नसकेको भन्दै वीर अस्पतालका डाक्टर अधिकारीले दिए राजीनामा

काठमाडौं– वीर अस्पतालमा कार्यरत न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले चाकडी र घुस दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। मन्त...

हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढी बन्द

धनगढीः हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढी बन्द गरिएको छ । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका विजय थापाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै स्थानीय र मृतकका आफन्तले बन्द गरेका हुन् । बन...

मोरङको उर्लाबारीमा भीषण आगलागी

बिराटनगरः मोरङको उर्लाबारीमा भीषण आगलागी भएको छ । राजमार्गमा जोडिएको उर्लाबारी–७ को पशुपति मोडमा रहेको भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो। २ बजेपछि एउटा पसलबाट निस्किएको आगो पुरै घरम...

घट्यो सुनचाँदीको मूल्य

  काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ४ सय र चाँदी १० रुपैयाँले घटेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयाँमा कारोबार भईरहेको...

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

धनुषाः प्रदेश २ सरकारले भोलि बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको...

सरकारद्वारा पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डरमा रोक

काठमाडौंः सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न रोक लगाएको छ । उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म टेन्डर हाल्न रोक लगाइएको हो । ठेक्का सम्झौता अनुसार समयमै का...

अर्थ समितिमा पूँजीगत खर्चबारे बहस : सरकारको चर्को आलोचना

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले पूँजीगत खर्च सन्तोषजनक नरहेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा पूँजीगत खर्चसम्बन्धि छलफल...

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।      

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.