एउटा हात मात्र भएकी दक्षिण कोरियाली बडीबिल्डर

  • ५५
  • मंगलवार, २० पौष २०७८


एजेन्सी । मोटरसाइकल दुर्घटनामा परेर किम ना-यूनले एउटा हात गुमाउनुपर्‍यो। पहिला गरिरहेको केशविन्यासको काम गर्न उनलाई गाह्रो भयो। तर उनले हरेस खाइनन्। दुर्घटनापछि शारीरिक अभ्यास गर्दागर्दै उनलाई ुबडीबिल्डरु बन्न मन लाग्यो। भर्खरै आयोजित एउटा शारीरिक सुगठन प्रतियोगितामा उनले अपाङ्गता नभएका खेलाडीलाई पराजित गर्दै उपाधि जितेकी छन्। बिबिसी

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.