चितवन अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पो सुरु, गोर्खा इको प्यानल पनि सहभागी

  • ७९
  • शुक्रबार, २ पौष २०७८


काठमाडौं । शुक्रबारदेखि छैटौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पो २०२१ सुरु भएको छ । एक्स्पो पुस २ गते शुक्रबारदेखि पुस ४ गते आइतबारसम्म हुने जनाइएको छ । एक्स्पो चितवन एक्स्पो सेन्टर भरतपुरमा सुरु भएको हो । यो एक्स्पो नेपालकै ठूलो र सफल तथा औद्योगिक व्यापार मेला हुने विश्वास गरिएको छ ।

एक्स्पोमा गोर्खा इको प्यानललगायतले सहभागिता जनाएका छन । गोर्खा इको प्यानलको स्टल हल नं वी, स्टल नं वी ७४ मा रहेको जनाइएको छ । स्टलमा पुगेर गोर्खा इको प्यानलबारे बुझन कम्पनीले सवंसँंग अनुरोध गरेको छ । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । गोर्खा इको प्यानल हिमाल, तराई पहाड देशभर विक्रीवितरण भइरहेको लोकप्रिय निर्माण सामाग्री हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.