रणवीर र दीपिका अभिनीत फिल्म ‘८३’को ट्रेलर लन्च

  • १०३
  • मंगलवार, १४ मंसिर २०७८


काठमाडौं । रणवीर सिंह र दीपिका पादुकोण अभिनीत फिल्म ‘८३’को अफिसियल ट्रेलर लन्च भएको छ । ३ मिनेट ४९ सेकेन्डको ट्रेलरमा रणवीर क्रिकेटर कपिल देवको चरित्रमा देखिएका छन् । साथै, दीपिका पादुकोणले कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिका निर्वाह गरेकी छिन् । सन् १९८३ मा भारतीय क्रिकेट टोलीले खेलेको विश्वकपलाई लिएर फिल्म निर्माण भएको हो ।

फिल्ममा ताहिर राज भासिन, जीवा सलिम लगायतको मुख्य भूमिका छ । कबिर खानले फिल्मको निर्माण गरेका हुन् । आगामी डिसेम्बर २४ मा यो फिल्म रिलिज हुँदै छ । क्रिकेटर कपिल देवको जीवनीमा फिल्म निर्माण गरिएको हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.