अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’को टीजर रिलिज

  • १०३
  • सोमबार, २९ कार्तिक २०७८


काठमाडौं । अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’को टीजर रिलिज भएको छ। फिल्ममा अक्षय कुमारका अलवा मानुषी छिल्लर, संजय दत्त, सोनु सुदको अभिनय छ।

यश राज फिल्म्सको व्यानरमा बनेको फिल्मको निर्देशक चन्द्रप्रकाश द्धिवेदीले गरेका छन्। ‘पृथ्वीराज’ आगामी २१ जनवरीमा रिलिज हुने भएको छ। एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ।

युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै फिल्लको टीजरले राम्रो प्रतिक्रिया पाएको छ।
अक्षय कुमार अभिनित अर्को फिल्म ‘सूर्यवंशी’ दोस्रो हप्त्तामा प्रर्दशन भइरहेको छ। फिल्मले हलमा आक्रमक तरिकाले व्यापर गरिरहेको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.