नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले राजीनामा दिने घोषणा

  • ६८
  • आइतबार, २४ आश्विन २०७८

काठमाडौं । विवादमा आएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा मन्त्री बनेको भन्दै आलोचना खेप्दै आएका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका हुन्। उनलाई यही २२ असोजमा प्रधामन्त्री शेरबहादुर देउवाले मन्त्री पदमा नियुक्त भएका थिए ।

चौतर्फी आलोचना भइरहेकाले आफू विवादमा नफस्ने भन्दै हमालले आजै प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाउने तयारी भएको उनीका नजिकका एक नेतादारले बताए। देउवानिकट हमाल नाताले प्रधानन्यायाधीश जबराका जेठान हुन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.