उत्तर कोरियाले परीक्षण गरेको यन्त्र ‘हाइपर सोनिक मिसाइल’ भएको दाबी

  • १४४
  • बुधबार, १३ आश्विन २०७८


बीबीसी । उत्तर कोरियाले मंगलबार राति परीक्षण गरेको मिसाइल वास्तवमा ‘हाइपर सोनिक’ अर्थात आवाजको गति भन्दा पाँच गुणा छिटो रफ्तारमा उड्ने मिसाइल भएको ठहर गरेको छ । राष्ट्रिय संचारले यसबारे घोषणा गर्दै उक्त मिसाइलको परीक्षण सफल भएको बताएको हो ।

यो नयाँ मिसाइल उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास परियोजना अन्र्तगतको पाँच सबैभन्दा महत्वपूर्ण हतियार प्रणाली मध्येको एक भएको पनि बताइएको छ ।

उनीहरुले यस हतियारलाई ‘रणनीतिक हतियार’ को नाम दिएका हुन् जसको अर्थ यससँग आणविक क्षमता छ । यसरी मंगलबारको मिसाइल परीक्षणले कडा प्रतिबन्धका वावजुद प्योङयोङको हतियार प्रविधि निरन्तर बढ्दै गएको संकेत दिएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.