२४ घण्टामा १,३८८ संक्रमित थपिए, २४ जनाको मृत्यु

  • २१
  • आइतबार, १३ भाद्र २०७८


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का एक हजार ३८८ संक्रमित थपिएका छन् । १० हजार २९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा देशभरबाट दुई हजार २६० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.