प्रचण्डसँग भेटे दीपक मनाङेले, सामाजिक सञ्जालमा आलोचना

  • ३६
  • सोमबार, ७ आषाढ २०७८


काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

काठमाडौंमा प्रचण्डसँग भेट भएको तस्बिर सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।

 

विवादित पृष्ठभूमिका मनाङे यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजिकका थिए । अहिले भने विपक्षी गठबन्धनमा रहेका मनाङे कांग्रेस नेतृत्वमा बनेको गण्डकी सरकारका मन्त्री हुन् ।

प्रचण्डले मनाङेलाई भेटेपछि सामाजिक सञ्जालमा भने तीव्र आलोचना भएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.