भक्तपुरमा ५८ सहित काठमाडौं उपत्यकामा ६५३ थपिए संक्रमित

  • १९९
  • आइतबार, ३० जेठ २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ६५३ संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

देशभर हाल ६४ हजार ७४४ जना होम आइसोलेसन, पाँच हजार २११ जना संस्थागत आइसोलेसन, एक हजार १०० जना आईसीयू तथा ३४७ जना भेन्टिलेटरमा उपचाररत रहेका जनाइएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.