२,४०७ संक्रमित थपिए, थप ४६ जनाको मृत्यु पुष्टि

  • १४१
  • आइतबार, ३० जेठ २०७८


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४०७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना कारण ४६ जनाको मृत्यु पुष्टि भएको छ ।

१२ हजार ४०६ नमुनाको परीक्षण गर्दा दुई हजार ४०७ जनामा संक्रमण देखिएको हो । नेपालमा आजसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.