मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकता सिक्न भीम रावलको आग्रह

  • १३७
  • मंगलवार, २५ जेठ २०७८


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट नैतिकताको शिक्षा लिने कि भन्दै प्रश्न गरेका छन् । मुख्यमन्त्री भट्टलाई विश्वासको मत पाएकोमा बधाई दिँदै विधि विधान मिच्नेलाई नैतिकताको शिक्षा लिन सुझाएका हुन् ।
“सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई१ विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि रु”, उनले ट्विटमा लेखेका छन् ।

भट्टले आज विश्वासको मत पाएका छन् । जसका लागि एमालेको खनाल–नेपाल समूहका १७ सांसदले विश्वासको पक्षमा मत हालेका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.