‘चाइनिज ताइपेईविरुद्धको जित स्वास्थ्यकर्मीप्रति समर्पित’

  • १२६
  • शुक्रबार, २१ जेठ २०७८


काठमाडौं । विश्वकप र एसियन कप छनोटअन्तर्गत बिहीबार चाइनिज ताइपेईविरुदधको जितलाई नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुतारीले कोरोना महामारीको रोकथाममा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् ।

एसियाली क्षेत्रको दोस्रो चरण छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो । नेपालका लागि अन्जन विष्ट र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले गोल गरे ।


खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस जित अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई समर्पित गरे ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.