यंगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

  काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा...

लाइसेन्सको नयाँ आवेदन खुल्दै, ७ लाख आवेदक स्मार्ट लाइसेन्सको पर्खाइमा

  काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुला गर्ने तयारी गरेको छ। कार्तिक दोस्रो साताबाट स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला गर्ने गरी तयारी भइरहेको यातायात व्यवस...

सल्लाघारी दुर्घटनामा एकजनाको मृत्यु

भक्तपुर । भक्तपुर न.पा. वडा नं.१ यति कार्पेट नजिक भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाईकल पछाडी सवार सुरज तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । व...

चिनियाँ राजदूत यान्छीले मनाइन् दसैँ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दसैँ मनाएका तस्बिरहरू सार्वजनिक गरकी छन् । "मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुसी छु...

भक्तपुरमा ११ सहित उपत्यकामा थपिए ११८ कोभिड संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या...

विजया दशमीको दिन थपिए २७२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ जना कोभिड संक्रमित थपिएका छन् । चार हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो...

मुगुमा बस दुर्घटना : ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको सनाखत (अपडेट)

काठमाण्डौ । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको छ। दुर्घटनामा छायाँनाथ रारा नगरपालिका(७ की १९ वर्षकी लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४&...

किन खाइन्छ कुछि भ्वय ?

  भक्तपुर । आज बुधवार भक्तपुरका स्थानीयबासीले कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) खार्दैछन्। यो वर्षेपिछे महाअष्टमीको दिन कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) खाने गर्छन्। यो भोज वर्ष...

मुगु बस दुर्घटना : चालकसहित ३२ को मृत्यु

काठमाडौँ । मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाक...

सिडियोको आदेशपछि सडकका खाल्डाखुल्डी पुर्न सुरु

भक्तपुर । प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ। भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुर...

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.