पारस भन्छन्- ‘भौतिक रुपमा नभएपनि मानसिक रुपमा मैदानमै हुनेछु’

  • ७०
  • मंगलवार, ७ बैशाख २०७८

काठमाडौैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा अलराउन्डर पारस खड्काले भौतिक रुपमा उपस्थित हुन नसकेपनि आफ्नो दिमाग सँधै खेलमै रहेको बताएका छन् ।

अभ्यासका क्रममा घाइते भएपछि अन्तिम समयमा टिम बाहिर रहेका पारसले ट्वीटरमा आफु भौतिक रुपमा उपस्थित हुन नसकेपनि आफ्नो दिमाग खेलमै रहेको बताएका हुन् । पारसले त्रिदेशीय क्रिकेटमा नेपाललाई समर्थन गर्दा आफु उत्साहित रहेको पनि उल्लेख गरेका छन् ।

त्रिदेशीय क्रिकेटमा नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजेपछि शुरु हुनेछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.