सुनचाँदीको भाउ घट्यो

  • ७७
  • बुधबार, १८ चैत्र २०७७

काठमाडौं । सनुचाँदीको भाउ घटेको छ । हिजो (मंगलबार)को तुलनामा आज (बुधबार) ​छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ८५ हजार ६ सय कायम गरेको छ । हिजो तोलाको ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि घटेर ८५ हजार १५० कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको भाउ १२ सय तल आइपुगेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको ११ सय ९५ तोकेको छ । हिजो तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.