‘बिहे पास ’ फ्लोरमा दयाहाङ र प्रकृतिको

  • ९१
  • शुक्रबार, १३ चैत्र २०७७

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘बिहे पास’ को छायांकन सुरु भएको छ ।

फिल्मको विराटनगरस्थित एक मन्दिरमा मुहुर्त गर्दै छायांकन सुरुवातको घोषणा गरिएको हो ।

प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ र प्रकृति श्रीमान-श्रीमतीको भूमिकामा देखिदैछन् ।

रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह-निर्मातामा ग्याल्जेन लामा छन् ।

फिल्ममा आकाश बराल, सजन काफ्ले र मुरे केरको कथा, आकाश र सजनको पटकथा छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.