गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत

  • ९६
  • बिहीवार, १२ चैत्र २०७७

काठमाडौं । गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ ।

मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको गीतमा पत्रकार सबिता पोखरेलको शब्द, एचबी सुनारको संगीत र सुदीप सागरको एरेन्ज छ ।

भिडियोमा सुधीर श्रेष्ठ र अञ्जु सुनार फिचर्ड छन् । कपिल कार्की निर्देशित भिडियोमा बालकुमार मगरको छायांकन तथा सम्पादन छ ।

भिडियोमा सुनिलकुमार मगरको कोरियोग्राफी छ ।

 

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.