भक्तपुरमा आज बाट होली सुरु

  • १५०१
  • बिहीवार, ३० फाल्गुण २०७५

भक्तपुर ।भक्तपुरको दत्तात्रय स्थित भिमसेन मन्दिरमा चिरोठान गरि रङको पर्व होली सुरु भएको छ ।


होली पुर्णिमा सुरु हुन एक हप्ता अगाडि भक्तपुरको दत्तात्रयमा चिरोठन गरीने परम्परा छ ।

भिमसेन र द्रोपदिको समागम भएको रुपमा चिरोठान गरेर भक्तपुरमा एक हप्ता अगाडी वाट नै होलीको राग गाएर यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

भिमसेनको लिङ प्रतिकको रुपमा काठको मुढा लाइ नगरको विभिन्न क्षेत्र परिक्रमा गराइ दत्तात्रयको भिमसेन मन्दिरमा ल्याएर रातो कपडा संगै झुन्ड्यार राख्ने गरीन्छ ।

आज बाट होली पर्व को सुरुवाट भएको मानेर होली पुर्णिमा सम्म मन्दिरमा झुन्ड्यार राखिन्छ ।

आज बिहान भक्तपुरको कमलपोखरी पखालेर सफ गरि ल्याउने र पूर्णिमाको साँझ सो भिमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगि पखालेर ल्याउने गरिन्छ ।

लज्ज बोकेर पखालेर ल्याउने ब्यक्तिको पुत्रलाभ हुने जनविश्वार रहेको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.