मर्नबाट बाँचेका मान्छेहरू वलिदानका लागि तयार हौं : प्रचण्ड

  • १०६
  • शनिबार, १ फाल्गुण २०७७


काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा १० वर्षे माओवादी जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धका उपलब्धि गुम्ने खतरा भएको भन्दै वलिदानका लागि तयार हुन आह्वान गरेका छन् ।

प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको बताए ।
प्रचण्डले भने( हाम्रै आँखा अगाडि जनयुद्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुस्प्रयास भएको छ । हामी सहन सक्छौं त रु आज हामीले नयाँ संकल्पन गर्ने अवसर पनि हो । तिनीहरूको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं । जरुरी परे हामी जो मर्नबाट बाँचेका छौं, जरुरी परे फेरि बलिदान हुन तयार बनौं ।

पूर्व प्रधानमन्त्री प्रचण्डले आफूहरू मर्नबाट बाँचेका मान्छौं हौ भन्दै संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे पनि तयार हुने बताए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.