पछिल्लो २४ घण्टामा ३ हजार १६८ निको भएर घर फर्किए

  • १३८
  • मंगलवार, ११ कार्तिक २०७७


काठमाडौं। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६८ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार १ सय ६८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

 

यो कुल प्रतिशतमा ७४ दशमलव १ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४० हजार ६ सय ८१ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १ लाख ४० हजार ६ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.