भक्तपुरमा ४ जना सहित काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोरोना

  • १४८
  • मंगलवार, ११ कार्तिक २०७७


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ९७ महिला र १ सय ५५ पुरुष संक्रमित छन् ।


मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २ सय २५ जना, भक्तपुर ४ जना र ललितपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कम परीक्षणभएसँगै संक्रमितको संख्या कम भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.