भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

  • ९२६
  • शनिबार, १ कार्तिक २०७७

भक्तपुर । भक्तपुर नगरपालिका–७ इनाचोका कोरोना भाइरस संक्रमित ६९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

 

दम तथा निमोनियाका बिरामी ती पुरुषको असोज २८   इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेको भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांले बताए ।


कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती पुरुषको शनिबार मृत्यु भएको उनले बताए । स्थानीय जनप्रतिनिधि, प्रहरीको रहोवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.