कोरोना जोखिम बढेको भन्दै आइतवार वाट जिल्ला प्रशासन ,मध्यपुर थिमी र सुर्यविनायक नगरपालिका कार्यालय बन्द

  • १७१
  • शनिबार, १ कार्तिक २०७७


भक्तपुर । भक्तपुरमा जिल्ला प्रशासन कार्यालय लगाएत भक्तपुर को स्थानिय तहरु आइतवार वाट  बन्द हुने भएका छन ।
कोरोना भइरस जोखिम रहेको र केहि कर्माचारीमा समेत भाइरस संक्रमण देखिएको भन्दै शुक्रवार नै विज्ञप्ती ज्ञारी गर्दै प्रशासन कार्यलय, मध्यपुर थिमी र सुर्यविनायक नगरपालिकाले अत्यावश्य सेवा बाहेका का अन्य सेवा बन्द गरिएको छ । चाँगु नगरपालिका भने यस अघिनै बन्द भएको छ । मध्यपुर थिमी नगरपालिका कार्यालय कार्तिक ७ गते सम्मका लागि बन्द गरिएको छ । यद्यपी कार्यालय भने दशैं पछि अवस्था हेरेर मात्रै कार्यालय खोल्ने मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । यता सुर्यविनायक नगरपालिका भने कार्तिक १५ गते सम्मको लागि बन्द गरिने विज्ञप्तीमा उल्लेख छ ।जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेमा प्रमुख जिल्ला अधिकारीले सवै सरकारी कार्यालय बन्द गर्ने अधिकार समेत दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताईन । प्रशासन कार्यलयवाट आइतवार ठारो उजुरी, शान्ति सुरक्षा सम्बन्धी , मुद्धाको सुनुवाई सम्वन्धी र विपद्ध व्यवस्थापन बाहेकका सवै सेवा थप्प पारिएका छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.