भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघ्यो

  • १०५
  • मंगलवार, २० आश्विन २०७७


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघेको छ । भारतमा हालसम्म ६६ लाख २३ हजार ८१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ मा कोरोना संक्रमण भएको छ ।


भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार ६८५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९०३ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.