लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनलमा

  • ६८
  • शुक्रबार, १६ आश्विन २०७७


एजेन्सी । प्रिमियर लिग क्लब आर्सनल कारबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा आर्सलनले लिभरपुललाई पेनाल्टी टुटआउटमा पराजित गर्दै क्वाटरफाइलनमा स्थान बनाउन सफल भएको थियो ।

आर्सनल प्रिमियर लिग फुटबलमा लिभरपुलसँग पराजित भएको थियो । एन्फिल्डमा भएको खेलमा निर्धारित भएको खेल दुबै टोलीले गोल रहित बारबरीमा सकाएका थिए ।


त्यसपछि पेनाल्टीमा ५–४ को जित निकाल्दै आर्सलनले शीर्ष आठमा आफूलाई स्थापित गर्न सफल भएको हो । बिहीबार नै भएको अर्को खेलमा ब्रेन्टिफोर्डले फुलहमलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै अर्को खेलमा स्टोक सिटीले एस्टोन भिल्लालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.