कोरोना संक्रमणबाट काठमाडौंका ३ सहित थप १० जनाको मृत्यु

  • ९०
  • आइतबार, ११ आश्विन २०७७


काठमाडौंः कोरोना भाइरस संक्रमण का कारणब पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ महिला र ९ पुरुष गरी कूल १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ५० वर्षीया एक महिला रहेकी छन् भने बाराका २० वर्षीय एक पुरुष, काठमाडौंका ६१ र ६२ वर्षीय दुई पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय दुई पुरुष, रुपन्देहीका ७२ वर्षीय एक पुरुष, बर्दियाका ६३ र ५० वर्षीय दुई पुरुष र अछामका ३४ वर्षीय एक पुरुष रहेका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.