१० औं दिनमा सांसद प्रेम सुवाल कोरोनामुक्त

  • १४४
  • सोमबार, २९ भाद्र २०७७

भक्तपुर । सांसद तथा मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । दुई दिन अगाडी भक्तपुर जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सांसद सुवालको आज कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘स्वाब’ दिएका सांसद सुवालको भदौ २० रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा पर्ने बित्तिकै होम आइसोलेसनमा बसेका थिए ।

 

 

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.