थिमिमा कार्यरत ३० प्रहरीमा देखियो कोरोना

  • १३
  • आइतबार, २८ भाद्र २०७७


भक्तपुर। महानगरीय प्रहरी वृत्त थिमि र वृत्त मातहतमा कार्यरत ३० प्रहरीमा आज कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

संक्रमित प्रहरीमध्ये दुई जनालाई थिमिमै रहेको कृषि विकास बैंक बोडे तालिम केन्द्रको आइसोलेशनमा राखिएको छ भने बाँकीलाई खरिपाटिस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको आइसोलेसनमा राखिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.