भक्तपुरको खरिपाटी स्थित आईसोलेसन सेन्टरमा शिक्षा तथा स्वास्थ्य समिति को गठित उपसमितिको अनुगमण

  • १०८
  • बिहीवार, २५ भाद्र २०७७

भक्तपुर । प्रतिनिधि सभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समिति को गठित उपसमितिले भक्तपुरको खरिपाटी स्थित आईसोलेसन सेन्टरको अनुगमण गरेको छ । उपसमितिका संयोजक जिवनराम श्रेष्ठ सहित ७ जनाको टोलीले भक्तपुरको खरिपाटी स्थित आइसोलेसन सेन्टरमा कोरोना संक्रमितको अवस्था, खानपान सरसफाई र उपचारको विषयमा स्वस्थ्यकर्मी सँग जानकारी लिएका थिए ।
भक्तपुरको आइसोलेसन मा विरामीको हेरचार तथा सेवा सरकारले तोकेको मापदण्ड अनुरुपनै भइरहेको अनुमगम उपसमितिका संयोजक जिवनराम श्रेष्ठले बताए ।

भक्तपुरमा आइसोलेसन सेन्टरको उचित व्यवस्थापन भए पनि कोरोना भाइरस परीक्षणका लागि पिसीआर मेसिन नहुदाँ रिर्पोटका जिल्लामा पनि पिसिआर मेसिनको व्यवस्थापन गरिदिन अनुगमण टोलीलाई चिकित्सकहरुले टोलीलाई आग्रह गरेका छन ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.