धादिङ: जिप दुर्घटना हुँदा ७ जना घाइते

  • २३४
  • मंगलवार, १५ पौष २०७६

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका-७ जलजले भञ्ज्याङमा आज मध्यान्ह १२ बजे जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

बोराङबाट धादिङबेसी तर्फ आउँदै गरेको ग १ ज ६७५० नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी पठाइएको छ । दुर्घटनामा संलग्न जिप चालक फरार रहेकाले खोजी भैरहेको प्रहरी चौकी सल्यानकोट धादिङले जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.